काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

रौतहट । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो । विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा … Continue reading काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप